Imran Khan
dainikonline
इमरान खान भन्छन्, 'मैले देश लकडाउन गरे, जनताले कसरी छाक टार्छन्?'
 चैत १३, २०७६, बिहिबार

इस्लामावाद । पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार नाघेको छ। अहिलेसम्म ९ जनाको मृत्यु भइसकेको छ। संक्रमितको संख्या बढ्दै जाँदा समेत प्रधानमन्त्री इमरान खानले पुरै देशलाई 'लकडाउन' गर्न अस्व...