सि जिनपिङ विचारधारा
dainikonline
भारतमा बलात्कारीलाई फाँसीको फन्दा : नेपालमा खोई ?
 पुस २५, २०७६, शुक्रबार

२०१२ डिसेम्बर १६ तारिखमा नयाँ दिल्लीको नोयडामा राति ८ बजे बसभित्र एउटा कहालीलाग्दो घटना भयो । १२ बर्षीया निर्भयालाई ६ जना राक्षसको समूहले सामूहिक बलात्कार गरेर बसबाट सडकमा फालिदिए । भारत पूरै रोएको थियो...