राजनीतिक प्रतिवेदन
dainikonline
मसालको राजनीतिक प्रतिवेदन : भारतीय साम्राज्यवाद मुख्य समस्या
 पुस २५, २०७६, शुक्रबार

कामरेड, सर्वप्रथम नेपाल कम्युनिस्ट पार्टी(मसाल)को केन्द्रीय समितिकोतर्फबाट पार्टीको आठौँ महाधिवेशनपछिको राष्ट्रिय परिषदको यो प्रथम बैठकमा उपस्थित पार्टीका सबै स्थायी र अस्थायी सदस्य तथा अन्य सबै सहभागी कामरेडहरूलाई...