पूर्वसभामुख कृष्णबहादुर महरा
dainikonline
एमसीसीको रस्साकस्सी र महरा राष्ट्रवादको भ्रूण हत्या
 पुस २६, २०७६, शनिबार

स्वाभिमान र स्वाधीन नेपालको ढोल बजाउँदै राष्ट्रवादको खोक्रो भाषण गरेर जनताको मन जित्न मात्र लालायित नक्कली राष्ट्रवादी नेता नेपालमा एकसेएक छन् । वास्तवमै राष्ट्रवादी नेताहरु त औंलामा गन्न लायक मात्रै छन् । औंलामा ग...