अमेरिकामा शाखा
dainikonline
अमेरिकाको डालासमा पनि खुल्यो ‘बाजेको सेकुवा’
 मंसिर २८, २०७६, शनिबार

काठमाडौं । लोकप्रिय रेष्टुरेण्ट सञ्जाल बाजेको सेकुवाको १४ औं शाखा अमेरिकाको टेक्सास राज्यको डालास शहरमा सञ्चालनमा आएको छ । लोकप्रिय नेपाली गायक शिव परियारको सांगीतिक कार्यक्रमबीच शुक्रबार नयाँ शाखाको समुदघाटन...