विभिन्न ७० अनलाइन नेपालमा नखुल्ने गरि ब्लक भए (सूचीसहित)

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

काठमाडौं। समाचार संस्थाको नियामक निकाय प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको उल्लंघन गरेको भन्दै विभिन्न ७० अनलाइनलाई नेपालमा नखुल्ने गरि ब्लक गर्ने निर्णय गरेको छ।

चैत ११ गतेदेखि जेठ ८ गतेसम्म जथाभावी तथ्यहीन खबर सम्प्रेण गरेर भ्रम फैलाउने गरेको भन्दै प्रेस काउन्सिलले  ७० वटालाई ब्लक गरिएको जनाएको छ।

यस्तै, अन्य १ सय ३६ अनलाइनहरुलाई स्पष्टीकरण सोधिएको छ। यस्तो छ ब्लक भएका अनलाइन न्युज पोर्टलहरुको सूची

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय