ग्राण्डी अस्पतालका कर्मचारीलाई कोरोना संक्रमण

dainikonline
फाइल फोटो
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0
फाइल फोटो

काठमाडौं । काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पतालका एक कर्मचारीका कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्यप्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ३५ बर्षीय पुरुषमा कोरोना संक्रमण भउको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

उनी ग्राण्डी अस्पतालका कर्मचारी भएको हुन। ती पुरुषमा कोरोना देखिएपछि अस्पताल सिल गरिएको छ। 

उनको सम्पर्कमा आएकाहरुको खोजी गर्ने र परीक्षण गर्ने तयारी छ।

कन्ट्याक्ट ट्रेसिङका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली खटिसकेको छ

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय