लकडाउन खुलेपछि के सामान्य जीवनको परिभाषा फेरिएला ?

dainikonline
दैनिक अनलाइन | जेठ १०, २०७७ शनिबार | 0

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वका २१३ देशमा फैलिएको छ। विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ९ सय ९२ पुगेको छ भने ५३ लाख ३ हजार ७ सय १५ जना संक्रमित भएका छन्।

लकडाउनपछि सामान्य जीवन को परिभाषा फेरिन सक्छ।

कोरोनाभाइरस महामारी नियन्त्रण गर्न अवलम्बन गरिएका उपायहरू हाम्रो जीवनमा सामान्य बनेर प्रचलनमा बस्न सक्छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय