गुगलले पनि सच्यायो नेपालको क्षेत्रफल

dainikonline
दैनिक अनलाइन | जेठ ९, २०७७ शुक्रबार | 0

काठमाडौँ । विश्वको चर्चित सर्च इन्जिन गुगलले पनि नेपालको नक्सा अनुसारको क्षेत्रफल सच्याएको छ ।  

केही समय अघि नेपालको नक्सा १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर रहेकोमा सरकारले नयाँ राजनितिक नक्सा सार्वजनिक गरेपछि गुगलले पनि नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर बनाएको छ ।

मन्त्री परिषदले निर्णय गरी सार्वजनिक गरेको आधिकारिक नक्सालाई अपडेट गर्दै नेपालको नयाँ क्षेत्रफल एक लाख ४७ हजार पाँच सय १६ वर्ग किलोमिटर अद्यावधिक गरेपछि गुगलले पनि सच्याएकाे हाे ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय