बिहानै भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का

dainikonline
दैनिक अनलाइन | जेठ ८, २०७७ बिहिबार | 0

काठमाडौँ । बिहीबार बिहानै भक्तपुर केन्द्रबिन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ। 

भक्तपुर केन्द्रबिन्दु भएर ३.४ रिक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

बिहान ८ बजेर १६ मिनेट जाँदा गएको भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा महशुस गरिएको थियो। 

त्यस्तै भूकम्प मापन केन्द्रका अनुसार आजै बिहान २ बजेर ४१ मिनेट जाँदा दार्चुला केन्द्रबिन्दु भएर ३ रेक्टर स्केलको भूकम्प गएको थियो। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय