आज यूरोको मूल्य बढ्यो, डलरको भाउ स्थिर, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | जेठ ५, २०७७ सोमबार | 0

काठमाडौँ । आज (सोमबार) अमेरिकी डलरलगायत केही देशको विनिमयदर स्थिर छ भने केहीको बढेको छ।       

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ६० पैसा र बिक्रीदर १२१ रुपैयाँ २० पैसा तोकेको छ।                                   

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ११ पैसा र बिक्रीदर ३२ रुपैयाँ तोकेको छ भने कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५ पैसा रहेको छ।   

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३० रुपैयाँ ३१ पैसा छ भने बिक्रीदर मूल्य १३० रुपैयाँ ९६ पैसा छ।                                                       

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४६ रुपैयाँ छ भने बिक्रीदर मूल्य १४६ रुपैयाँ ७३ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय