शान्तिको कामना गर्दै दीप प्रज्वलन (फोटोफिचर)

dainikonline
दैनिक अनलाइन | बैशाख २५, २०७७ बिहिबार | 0

काठमाडौं । बिहिबार काठमाडौं उपत्यका लगातय देशभर विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट २५६४ औँ बुद्धजयन्तीका अवसरमा बौद्धनाथ क्षेत्रमा मुलुकको दिगो शान्ति र समृद्धिको कामना गर्दै पूजा तथा दीप प्रज्वलन । तस्वीर सौजन्यः राष्ट्रपति कार्यालय

प्रधानमन्त्री केपी शर्मा ओलीबाट बालुवाटारमा बिहीबार साँझ २५६४ औँ बुद्धजयन्तीका अवसरमा दीप प्रज्जवलन गरिएपछि सामूहिक तस्वीर। तस्वीरः सौजन्य, प्रम सचिवालय

सरकारको आह्वानमा बिहीबार बुद्ध जयन्तीका दिन सिंहदरबारमा दीप प्रज्वलन गर्दै ट्राफिक प्रहरी । तस्वीर : रत्न श्रेष्ठ

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलबाट २५६४ औँ बुद्ध जयन्तीका अवसरमा कोरोनाविरुद्ध खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीको सम्मान तथा लुम्बिनी भ्रमण वर्षको समापनमा बिहीबार लुम्बिनीमा दीप प्रज्वलन गरेप

ब्रम्हकुमारी राजयोग केन्द्र ठमेलले राष्ट्र कल्याणको कामना गर्दै बिहीबार आयोजना गरेको दीप प्रज्वलनमा सहभागी । सौजन्य, केन्द्र, रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय