शोकमा डुब्यो बलिउड, यी कलाकारको निधन

dainikonline
दैनिक अनलाइन | चैत २५, २०७६ मंगलबार | 0

काठमाडाैं । दक्षिण भारतीय कन्नड सिनेमाका चर्चित हास्य कलाकार बुलेट प्रकाशको निधन भएको छ ।

४४ वर्षीय उनी बेङ्लोरको एक निजी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गरिदैं आइएको थियो ।

भारतीय संचारमाध्यमका अनुसार उनमा ग्यास्टिक तथा कलेजोको संक्रमण भेटिएको थियो ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय