प्रधानमन्त्री ओली र युएईका युवराजबीच फोन संवाद, नेपाली मजदुरबारे छलफल

dainikonline
दैनिक अनलाइन | चैत २४, २०७६ सोमबार | 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युएईका राजकुमारसँग टेलिफोन संवाद गरेका छन्।

कोरोना भाइरसको जोखिम उच्च रहेका बेला खाडीमा रहेका नेपालीबारे प्रधानमन्त्री ओलीले चासो राख्दै संवाद गरेका हुन।

युएईले नेपालीलाई युएईका नागरिकसरह नै व्यवहार र सहयोग गर्ने प्रतिवद्धता जनाएको  छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय