सुदुरपश्चिममा कोरोनाको व्यापक परिक्षण गर्न देउवाको आग्रह

dainikonline
दैनिक अनलाइन | चैत २४, २०७६ सोमबार | 0

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सुदुरपश्चिम क्षेत्रमा कोरोना परिक्षण बढाउन माग गरेका छन्।

भारतबाट आएकाहरुमा कोरोना संक्रमित देखिएपछि देउवाले यस्तो आग्रह गरेका हुन्।

कोरोना देखिएको क्षेत्रमा तत्काल परिक्षणको दायर बढाउनुपर्ने विज्ञहरुले सुझाव दिँदै आएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय