झन् बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | चैत २४, २०७६ सोमबार | 0

काठमाडौँ । आज (सोमबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२२ रुपैयाँ २८ पैसा तोकेको छ।    

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३्२ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ५१ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ। 

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १३१ रुपैयाँ ५२ पैसा छ भने बिक्रीदर मूल्य १३२ रुपैयाँ १७ पैसा छ।                    

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४९ रुपैयाँ २१ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ९४ पैसा छ। 

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय