भारतले विश्वलाई दियो कोरोना विरुद्ध एकजुट भएको सन्देश

dainikonline
दैनिक अनलाइन | चैत २३, २०७६ आइतबार | 0

नयाँ दिल्ली । कोरोना भाइरस विरुद्धको लडाईमा एकजुट हुन दीप प्रज्वलन गर्न भारतीय प्रधानमन्त्रीको आह्वान पछि भारतभर दीप प्रज्वलन गरिएको छ।

भारतघर मानिसहरुले घर घरमा दीप प्रज्वलन गर्दै भाइरस विरुद्धको लडाईमा ऐक्यबद्धता जनाएका हुन।

राति ९ बजेदेखि ९ मिनेटसम्म मैनबत्ति, दियो बालिएको हो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय