मन्त्री भट्टराई भन्छन्, 'मानव जाति नै नरहने हो की भन्ने प्रश्न खडा भएको छ, स्वार्थ छाडौं'

dainikonline
दैनिक अनलाइन | चैत २२, २०७६ शनिबार | 0

काठमाडौं । अहिले स्वास्थ्य सामग्री खरिद लगायतका बिषयलाई लिएर सरकारको आलोचना भइरहेको छ।

संकटको समयमा समेत अनियमितता गरेको भन्दै धेरैले आलोचना गरिरहेका छन्।

तर, सरकारको यस्तो आलोचना बाहिर सिर्जना गर्नमा सत्तारुढ नेकपाकै समुह लागेको आरोप अर्को पक्षले लगाउँने गरेको छ।

अनियमितता बारे कुरा उठिरहँदा पर्यटनमन्त्री योगेस भट्टराईले मानव जातिको भविष्य माथिनै प्रश्न खडा भएका बेला एकताबद्ध हुन आग्रह गरेका छन्।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय