नेपाल बाहिरबाट आउने फलफूल र सागसब्जीमा रोक लगाउने निर्णय

dainikonline
दैनिक अनलाइन | चैत २१, २०७६ शुक्रबार | 0

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले नेपाल बाहिरबाट आउने सागसब्जी तथा फलफुलको प्रयोगमा रोक लगाउने निर्णय गरेको छ।

शुक्रबार बसेको समितिको बैठकले खुद्रा बजार र किसान बजार पूर्ण रुपमा बन्द गर्ने लगायतका निर्णय गरेको छ।

कालिमाटी बजारमा सागसब्जी किन्न आउने चारपांग्रे गाडीलाई मात्र प्रवेश दिने निर्णय समेत भएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय