आईतबार राती देशभर बिजुली बन्द गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकाे आग्रह

dainikonline
दैनिक अनलाइन | चैत २१, २०७६ शुक्रबार | 0

नयांदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अप्रिल ५ तारिक अर्थात आईतबार को राती ९ बजे ९ मिनेट बिजुली बन्द गर्न भारतीय जनतालाई आग्रह गर्नु भएको छ ।

प्रधानमन्त्री मोदीले फेसबुक लाईभ गर्दै भारतीय जनतालाई सो दिन बिजुली बन्द गरेर घरको ढोका वा बार्दलीमा दियो, मैनबत्ती तथा मोवाईलको फल्यासलाईट बालेर कोरोना बिरुद्धको सरकारी एक्यवद्धता ब्यक्त गर्न आग्रह गर्नु भएको हाे ।

बिश्व अहिले कोरोनाको महामारीको सामना गरीरहेको बेला भारतले २१ दिने लक डाउन घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय