बझाङ केन्द्र भएर भूकम्प

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

काठमाडौं । सुदुरपश्चिम प्रदेशको बझाङलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

बझाङ र आसपास जिल्लामा ४ रेक्टर स्केलको भुकम्प गएको छ ।

राति ८ बजोर ५५ जाँदा बझाङको केदारस्युँ गाउँपालिका भामचौरलाई केन्द्रबिन्दु बनाएर भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

थप विवरण आउँन बाँकी छ।

 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय