सिमामा थुनिएका नेपालीलाई तत्काल प्रवेश गर्न नदिने सरकारको निर्णय

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

काठमाडौं । सरकारले सिमामा थुनिएका नेपालीलाई तत्काल स्वदेशमा प्रवेश गर्न नदिने भएको छ।

कोरोना नियन्त्रण सम्बन्धी बिहिबार बसेको १६ बैठकले सिमामा थुनिएका नेपालीलाई स्वेदश नल्याएउने निर्णय गरेको हो।

१४ दिनसम्म उतै क्वारेन्टाइनमा राख्ने निर्णय भएको छ।

१४ दिनसम्म नेपालमा थुनिएका भारतीयलाई नेपालमै क्वारेन्टाइनमा राखिने तथा भारतीय सिमामा थुनिएका नेपालीलाई भारतले क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउने निर्णय भएकोरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय