मेडिकल सामाग्री खरिदमा भ्रष्टाचार गर्नेलाई दण्डित गर्न नेता थापाको माग

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका सांसद गगन थापाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे दोषीमाथि कारवाही हुनुपर्ने बताएका छन्।

सामाजिक सञ्जालमा ट्विटरमा एक ट्विट गर्दै पूर्वमन्त्री थापाले महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य गर्नेमाथि कारवाही हुनुपर्ने माग गरेका हुन।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय