स्वास्थ्य सामग्री खरिदको विषयलाई लिएर अख्तियारमा उजुरी

dainikonline
दैनिक अनलाइन | चैत २०, २०७६ बिहिबार | 0

काठमाडौं ।  कोरोना रोकथामका लागि स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अर्को उजुरी परेको छ ।

अधिवक्ता दिनेश त्रिपाठीले उपप्रधानमन्त्री इश्वर पोखरेल, स्वास्थ्यमन्त्री ढकाल, स्वास्थ्य सचिव यादव कोइराला लगायतलाई कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन । 

निवेदनमा प्रमाण नष्ट गर्ने भएकाले हिरासतमा लिएर अनुसन्धान गर्न माग गरिएको छ।

यसअघि बुधबार पनि एउटा निवदेन दर्ता भएको थियो।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय