अस्ट्रेलियामा पाँच हजार संक्रमित , ९० दिनको लकडाउन घोषणा

dainikonline
एजेन्सी | चैत २०, २०७६ बिहिबार | 0

अस्ट्रेलियामा कोरोनाका कारण २३ जनाको मृत्यु भएको छ भने पाँचहजार भन्दा बढी मानिसहरु संक्रमित भएका छ्न । यसैबिच न्यु साउथ बेल्सले ९० दिनको लक डाउनको घोषणा गरेको छ ।

लकडाउन ९० दिन पुर्याउने घोषणा सङै जरिवाना रकम पनि वृद्धि गरिएको छ। साउथ वेल्समा लकडाउन उलंघन गरिए एकहजार डलर तिर्नु पर्ने छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय