प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल लगियाे

dainikonline
फाइल तस्वीर
दैनिक अनलाइन | चैत १४, २०७६ शुक्रबार | 0
फाइल तस्वीर

काठमाडौँ । असहज महसुस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार राती ११ बजे अस्पताल भर्ना गरिएको छ । उहाँले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय