लकडाउनको उल्लङ्घन गर्नेलाई भारतमा यसरी सजाय दिइँदै (फोटोफिचर)

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

लकडाउनको उल्लङ्घन गर्नेलाई भारतमा यसरी सजाय दिइदै ( फोटोफिचर)

तिब्र रुपमा फैलिएको कोरोना भाइरसको महामारीबाट पूरै विश्व आतंकित बनेको छ। कोरोना भाइरसबाट भारतमा पनि ७ सय १८ जना संक्रमित फेला परेका छन् भने १५ जनाको मृत्यु भइसकेको छ। 

कोरोना भाइरसको नियन्त्रणका लागि भारतले तीन साता लामो लकडाउनको घोषणा गरेको छ। लकडाउन कार्यान्वयनका लागि सडक सडकमा पुलिस तैनाथ रहेका छन्। लकडाउन उल्लङ्घन गरेर सडकमा निस्किने मानिसमाथि पुलिसले लाठीचार्ज गरेको देखिएको छ। 

लकडाउन उल्लङ्घन गरेर बाहिर निस्किने केही व्यक्तिलाई भारतीय प्रहरीले साजय दिएका केही तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्। 

हेर्नुहोस् तस्वीर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय