लकडाउनको पूर्ण पालना गराउन गृहमन्त्रीको निर्देशन

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले लकडाउनको पूर्ण पालना गराउन नेपाल प्रहरीलाई निर्देशन दिएका छन्।

बिहिबार गृहमन्त्रालयमा आईजिपी ठाकुर ज्ञवालीसँगको भेटमा मन्त्री थापाले सरकारको निर्णय पालना गराउन प्रहरी अधिकारीहरुलाई निर्देशन दिएका हुन्।

सरकारले लकडाउन घोषणा गरेपनि आदेशको उल्लंघन भइरहेका खबर आएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय