कालिमाटी तरकारी बजार खोल्ने तयारी

dainikonline
फाइल तस्वीर
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0
फाइल तस्वीर

काठमाडाैं । जिल्ला प्रशानस कार्यालय काठमाडाैंले कालिमाटी तरकारी तथा फलफूल बजार दैनिक सात घण्टा आग्रह गरेको छ । प्रशासनले तरकारीको अभाव देखिएकाले बजार खोल्न कालिमाटी फलफूल तथा तरकारी विकास समितिलाई आग्रह गरेको हो ।

प्रशासनले बिहान ३ बजेदेखि ७ बजेसम्म र साँझ ५ देखि ८ बजेसम्म बजार खोल्न आग्रह गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को माहामारी नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेपछि कालमिाटी तरकारी बजार बन्द छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय