काठमाडौंमा एक जना जर्मन नागरिक अचेत अवस्थामा फेला

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडौं । काठमाडौंमा एक जना जर्मन नागरिक अचेत अवस्थामा फेला परेका छन् । काठमाडौंको ज्ञानेश्वरस्थित जर्मन दूतावासको गेटमा उनी अचेत अवस्थामा भेटिएका हुन् ।

आफ्नो कामका लागि दैनिकजसो सो दूतावास धाइरहेका उनले काम नभएको गुनासो गर्दै आएका थिए । अचेत अवस्थामा भेटिएका उनलाई प्रहरीले अस्पताल लगेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय