राहत प्याकेज घोषणा गर्न सरकारलाई देउवाको आग्रह

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

काठमाडौं । प्रमुखप प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई राहत घोषणा गर्न आग्रह गरेका छन्।

लकडाउनको असर दैनिक ज्यालादारीमा रहेका हरुलाई पर्नेभन्दै देउवाले राहत घोषणा गर्न सरकारलाई सुझाव दिएका हुन्।
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय