कोरियाबाट आउँदैछ किट्स

dainikonline
दैनिक अनलाइन | चैत १३, २०७६ बिहिबार | 0

गैह्रआवासी नेपाली सङ्घ (एनआरएनए) दक्षिण कोरियाले तयार गरेको कोभिङ १९ भए नभएको जाँच गर्न प्रयोग गरिने किट्स । यस्ता दुई हजार किट्स एनआरएनए दक्षिण कोरिया शाखाले नेपाललाई सहयोग गर्ने भएको  । 
तस्वीर रासस

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय