उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु

dainikonline
दैनिक अनलाइन | चैत ११, २०७६ मंगलबार | 0

काठमाडौं । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको चितवनको भरतपुरस्थित कोरोना विषेश अस्पतालमा मृत्यु भएको छ । चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएका उनको आज विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएका उनको शव अस्पतालमै राखिएको छ । उनको स्वाब परीक्षणका लागि आज विहान टेकु पठाइएको र रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय