आज पनि बढ्याे सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ काराेबार ?

dainikonline
दैनिक अनलाइन | चैत १०, २०७६ सोमबार | 0

काठमाडौं । आज पनि सुनको भाउ बढेको छ । साेमबार सुन प्रति तोला ७६ हजार ५०० रुपैयाँमा कारोबार भैरहेकोमा आज ७७ हजार प्रतिताेलामा काराेबार भइरहेकाे  छ । 

आज तेजाबी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासँघले जनाएको छ । हिंजाे तेजाबी सुन प्रतिताेला ७६ हजार २ सय रुपैयाँमा कारोबार  भएकाे थियाे । आज चाँदीको भाउ स्थिर छ।  आज चाँदी प्रति तोला ७२० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय