परीक्षाबारे शिक्षा मन्त्रालयले जारी गर्यो सूचना

dainikonline
दैनिक अनलाइन | चैत ५, २०७६ बुधबार | 0

काठमाडौं । शिक्षा मन्त्रालयले सूचना सार्वजनिक गर्दै औपचारिक रुपमा एसईई स्थगित भएको जनाएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अर्को निर्णय नभएसम्मका लागि एसईई र विश्व विद्यालयका परीक्षा एवं पठनपाठन स्थगित भएको बताएका छन्।

यसैबीच, काठमाडौं विश्व विद्यालयले पनि सूचना जारी गर्दै पठन पाठन स्थगित भएको जनाएको छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय