चोरीहुने डरले ८१ लाखमा बेचियो यो भैंसी

dainikonline
दैनिक अनलाइन | फागुन १७, २०७६ शनिबार | 0

एउटा भैसीको मुल्यनै ८१ लाख । भारतका किसान सुखबिरले लुधियानाका  पबित्र सिहलाई भारु ५१ लाखमा आफ्नो भैंसी बेचेका हुन । 

सरस्वती नामको उक्त भैसिले ३३ लिटर दुघ दिएर विश्व रेकर्ड कायम गरेको थियो । उक्त भैसीको चर्चा चुलिए पछि भैंसी र आफू दुबै असुरक्षित महसुस गरेका किसान सुखबिरले भैंसी बेच्ने निर्णय गरेका थिए ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा २ लाख इनाम जितिसकेको यो भैसीलाई किन्न धेरै राज्यका किसानहरु जम्मा भएका थिए । मूल्य बढाबढमा धेरै मूल्य तिरेर पवित्र सिहले सरस्वती भैसिलाई आफ्नो बनाएका हुन ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय