यो वर्ष खिचिएका पानीमुनिका उत्कृष्ट तस्बिरहरू (फाेटाे फिचर)

dainikonline
दैनिक अनलाइन | फागुन १६, २०७६ शुक्रबार | 0

काठमाडाैं । अन्डरवाटर फोटोग्राफर अफ द इयर प्रतियोगितामा समुद्र, ताल र नदीको सतहमुनि खिचिएका तस्बिरहरू समावेश हुन्छन्। यो वर्ष ७० देशबाट ५,५०० तस्बिरहरू प्रतियोगिताका १३ विधामा सम्मिलित भएका थिए।

तीमध्ये पुरस्कृत केही तस्बिरहरू:



वर्षको उत्कृष्ट तस्बिर घोषित अन्टार्टिकामा एउटा आइसवर्ग वरपर रहेका सिलहरूको यो तस्बिर ग्रेग लेकोयोरले खिचेका हुन्

अनिता केइनरथले यो तस्बिरबाट उदयीमान फोटोग्राफरको पुरस्कार जितिन्

इटलीका फोटोग्राफरको जालमा टुना परेको यो तस्बिरले मरिन संरक्षण पुरस्कार जित्यो

निक मोरको यो तस्बिर ब्रिटिश फोटोग्राफरले खिचेका तस्बिरमध्ये उत्कृष्ट साबित भयो

नूर टकरको यो तस्बिरले उनलाई उदयीमान ब्रिटिश फोटोग्राफरको पुरस्कार दिलायो

श्यामश्वेत विधामा उत्कृष्ट ठहरिएको जीना होलोवेको यो तस्बिर

सन् १९७८ देखि साउदी अरेबियाको समुद्र किनारमा रहेको यो जहाजको तस्बिर रेने कापोजोलाले खिचेकी हुन्

सबै तस्बिरहरूको सर्वाधिकार उल्लेख भए अनुसारको व्यक्तिसँग सुरक्षित छ।

बीबीसी

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय