प्रधानमन्त्री ओलीको पुस्तक ‘भिजन टु एक्शन’सार्वजनिक

dainikonline
दैनिक अनलाइन | फागुन १०, २०७६ शनिबार | 0

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्शन’ सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो ६९ औं जन्मदिनको अवसरमा उक्त पुस्तक ल्याउनुभएको हो ।

प्रधानमन्त्री ओलीको ‘भिजन टु एक्सन’लाई शनिबार बालुवाटारमा आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक ‘भिजन टु एक्शन’मा अबको नेपाल कसरी अगाडि बढ्छ, भन्ने विषयमा आफ्नो दृष्टिकोण प्रस्तुत गरेको प्रधानमन्त्री ओलीको भनाइ छ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय