ललितपुरको ऐतिहासिक ‘खोकना पर्यटन महोत्सव’मा गृहमन्त्री (फोटोफिचर)

dainikonline
दैनिक अनलाइन | फागुन ९, २०७६ शुक्रबार | 0

काठमाडौं । ललितपुरको ऐेतिहासिकस्थल खोकनामा आजबाट ‘खोकना पर्यटन महोत्सव’ सुरु भएको छ । उक्त महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महोत्सव सफलताको शुभकामना व्यक्त गर्दै खोकनाको पर्यटन विकासमा यो महोत्सवले विशेष योयदान गर्ने विश्वास लिएको बताउनु भयो । उहाँले पर्यटनको विकासबाट नै नेपालको विकास सबैभन्दा सहज रहेको बताउनु भयो ।

महोत्सव अवलोकनका केही दृश्यहरु


 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय