के पृथ्वीमा पहिलो DNA शिवलिङ्ग मार्फत आएको थियो ? उल्काको रुपमा झरेको शिवलिङ्गमाथी नासाको यस्तो अध्ययन

dainikonline
एजेन्सी | फागुन ९, २०७६ शुक्रबार | 0

काठमाडौ । पहिले पटक धर्तीमा  DNA शिवलिङ्ग मार्फत आएको दाबी पटक पटक गरिन्छ । नासाको एक अध्ययनमा पनि यसको दाबी गरिएको छ। 

यो चाहिँ २०११ अगस्टमा पृथ्वीमा झरेको उल्का पिण्ड हो । जसले पनि यहि कुरा तिर संकेत गरेको देखिन्छ। शिवलिङ रुपि यस उल्कामा पनि डिएनए भेटिएको थियो ।

भगवान शिवलाई बैज्ञानिकहरुले पनि मान्छ्न । शिवको चर्चा अक्सर बिज्ञान सङ जोडिएर गरिन्छ। स्विटजरल्याण्डमा रहेको  सन्सारको सबैभन्दा ठूलो बिज्ञान प्रयोगशाला बाहिर पनि शिवको बिशाल मुर्ति राखिएको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय