आज प्रतिनिधि सभाको बैठक बस्दै

dainikonline
दैनिक अनलाइन | फागुन ६, २०७६ मंगलबार | 0

काठमाडौँ । संघीय संसदको प्रतिनिधि सभाको बैठक आज बस्ने तालिका रहेको छ । आज अपराहन्न बस्ने बैठकमा राष्ट्रिय सभाबाट आएको मिडिया काउन्सिल र अन्तरदेशीय संगठित अपराधविरुद्धको महासन्धिको विधेयक टेबुल गरिने कार्यक्रम रहेको छ ।

त्यस्तै लेखा समितिको प्रतिवेदन पेश हुने छ भने उर्जा, कृषि स्वास्थ्य तथा कानुन मन्त्रालय सम्बन्धि प्रश्न उत्तरको कार्यक्रम समेत रहेको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय