बोड चलाएर बिद्यालय जाँदै

dainikonline
पोखरा स्थित फेवातालमा  जेसिका गुरुङ आफै बोड चलाएर बिद्यालय आउँदै। कक्षा १२ मा अध्ययनरत जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वार पार गर्नुहुन्छ । तस्वीर : राधिका कंडेल
दैनिक अनलाइन | फागुन २, २०७६ शुक्रबार | 0
पोखरा स्थित फेवातालमा  जेसिका गुरुङ आफै बोड चलाएर बिद्यालय आउँदै। कक्षा १२ मा अध्ययनरत जेसिकाको घर फेवातालको पारी हुनाले विद्यालय जाँदा आउँदा आफै बोट चलाएर वार पार गर्नुहुन्छ । तस्वीर : राधिका कंडेल

मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्डे स्थित बिहीबार हिउँमा स्की गर्दै नेपाल क्लाइम्बीङ टिम  । नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाल क्लाइम्बीङ टिमले आईस क्लाइम्बीङ  महोत्सवसँगै स्की समेत गरेको छ । तस्वीर : नवीन लामिछाने
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय