कोरोना भाइरसबाट सतर्क रहन आह्वान

dainikonline
दैनिक अनलाइन | माघ १२, २०७६ आइतबार | 0

काठमाडौँ । चीनको युहान प्रान्तबाट फैलिएको कोरोना भाइरस नेपालमा देखिए पनि आतंकित होइन, सतर्क हुनुपर्ने विज्ञले बताएका छन्।

शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले कोरोना भाइरसको जोखिमको भयावह हुनाले यसबाट आतंकित हुनुभन्दा सतर्क हुनुपर्ने बताउनुभयो। 

छिमेकी मुलुक चीनमा महामारीको रूप लिएको भन्दै डा पुनले नेपाल पनि कोरोना भाइरसबाट प्रभावित हुनसक्ने बताउनुभयो। 

केहीदिनअघि चीनबाट नेपाल आएका एक विद्यार्थीमा कोरोना भाइरस भएको पुष्टि भइसकेको छ। आजको गोरखापत्र दैनिकमा खबर छ।  

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय