८ राजनीतिक दलबीच कार्यगत एकता, एमसीसी विरुद्ध संघर्ष गर्ने

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

काठमाडौं । विभिन्न ८ राजनीतिक दलहरुले अमेरिकासँगको विवादित सम्झौता एमसीसीको विरोधमा सभा गर्ने भएका छन् ।

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहन विक्रम सिंह नेतृत्वको मशाल लगायतका दलहरुले माघ २४ गते विरोध सभा गर्ने विज्ञप्ति मार्फत जनाएका छन्।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय