पशुपतिनाथ क्षेत्रमा रहेको विरुपाक्ष मन्दिरमा तोडफोड

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

काठमाडौं । पशुपतिनाथ मन्दिरमा मुर्ति तोडफोड प्रयाश भएको छ ।

पशुपति क्षेत्रमा रहेको विरुपाक्ष मन्दिरमा पसेर एक मानसिक सन्तुलन गुमाएकी एक महिलाले तोडफोडको प्रयास गरेकि हुन्।

विरुपाक्ष मन्दिरको काठको ढोका फोरेर ती महिला भित्र पसेकि थिइन् । 

उनले मूर्ति हल्लाउन खोजेकी थिइन् । त्यस्तै मन्दिरको आँखी झ्याल ती महिलाले फोडेको  छिन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय