बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | माघ ११, २०७६ शनिबार | 0

काठमाडौँ । आज (शनिबार) अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८३  पैसा र बिक्रीदर ११४ रुपैयाँ ४३ पैसा तोकेको छ।

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा रहेको छ।  

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२५ रुपैयाँ ५९ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ २५ पैसा छ।      

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ९७ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ ७६ पैसा छ।         

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय