नेपालमा पनि भेटियो घातक कोरोना भाइरस

dainikonline
दैनिक अनलाइन | माघ १०, २०७६ शुक्रबार | 0

काठमाडौं । नेपालमा पनि कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ ।
 
चीनको वुहान प्रान्तबाट आएका विरामी व्यक्तिमा संक्रमण फेला परेको हो । 

हङकङ पठाइएको नमूना परीक्षणमा कारोनाको भाइरस भेटिएको छ । 

चीनको उहान सहरबाट हालसालै नेपाल फर्किएका ती विद्यार्थीको उपचार समेत भइसकेको छ। 

टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भइसकेका छन्।

चीनबाट फर्किएलगत्तै कोरोना भाइरसको जस्तै लक्षण देखिएपछि ती विद्यार्थी उपचारका लागि अस्पताल पुगेका थिए।

यो पनी पढ्नुहोस्

युवतीले चमेरो खाएपछि संसारभर कोरोना भाइरस फैलियो !
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय