घट्यो सुनको भाउ, हेर्नुहोस् कति पुग्यो ?

dainikonline
दैनिक अनलाइन | माघ ८, २०७६ बुधबार | 0

काठमाडौँ । आज (बुधबार) नेपाली बजारमा सुनको भाउ घटेको छ। 

आज छापावाल सुन प्रति तोला ७४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै आज तेजावी सुन प्रतितोला ७४ हजार ५ सय रूपैयाँ रहेको छ। हिजो तेजावी सुन प्रतितोला ७५ हजार रुपैयाँमा करारोबार भएको थियो। 

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ। आज चाँदी प्रतितोला ८ सय ८० प्रतितोलामा कारोबार भइरहेको छ। 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय