झन् बढ्यो अमेरिकी डलरको भाउ, कुन देशको कति ?

dainikonline
दैनिक अनलाइन | माघ ८, २०७६ बुधबार | 0

काठमाडौँ । आज (बुधबार) पनि अमेरिकी डलरलगायत अन्य केही देशको विनिमयदर बढेको छ।     

आज नेपाल राष्ट्र बैँकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ६३  पैसा र बिक्रीदर ११४ रुपैयाँ २३ पैसा तोकेको छ। 

त्यस्तै आज साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २९ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा तोकेको छ भने कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा रहेको छ।   

त्यस्तै आज यूरोपियन यूरो १ को खरिदर मूल्य १२६ रुपैयाँ २२ पैसा छ भने बिक्रीदर मूल्य १२६ रुपैयाँ ८९ पैसा छ।    

त्यस्तै यूके पाउण्ड १ को खरिदर मूल्य १४८ रुपैयाँ ३६ पैसा छ भने बिक्रीदर मूल्य १४९ रुपैयाँ १५ पैसा छ।      

हेर्नुहोस् अन्य देशको विनिमयदर

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

सम्बन्धित समाचार
लोकप्रिय