कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे रूटिन सार्वजनिक

dainikonline
दैनिक अनलाइन | माघ ७, २०७६ मंगलबार | 0

काठमाडाैं । रााष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले कक्षा ११ र १२ को वार्षिक परीक्षाकाे रूटिन सार्वजनिक गरेकाे छ ।

कक्षा ११ को परीक्षा २१ वैशाख २०७७ बाट र ८ वैशाख २०७७ बाट कक्षा १२ काे परीक्षा सुरू हुने छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

लोकप्रिय